Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से २७.१४ अंकले घट्यो, ७ अर्ब ७३ करोडको कारोबार

नेप्से २७.१४ अंकले घट्यो, ७ अर्ब ७३ करोडको कारोबार

images
  • नेप्से २७.१४ अंकले घट्यो, ७ अर्ब ७३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से आइतबार २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज आरबीबी म्युचल फन्डको शेयर सबैभन्दा बढी ७.९३ प्रतिशतले बढेको छ भने अपर स्याँगे हाइड्रोको शेयर ६.२९ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै सम्पदा लघुवित्तको शेयर अबैभंदा बढी ७.०६ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ५१ करोड ६७ लाख र हिमालायन रिइन्सुरेन्सको ३५ करोड ५४ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्सेमा परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।