Logo

२०८३, श्रावण २७गते


images
images

माओवादी केन्द्रको आजको पदाधिकारी बैठक स्थगित

माओवादी केन्द्रको आजको पदाधिकारी बैठक स्थगित

images
  • माओवादी केन्द्रको आजको पदाधिकारी बैठक स्थगित
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आजका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएको छ ।

    images
    images
    images

    आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताको कारण स्थगित भएको बताइएको छ ।

    images
    images
    images

    आजको बैठकमा स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने बताइएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।