Logo

२०८३, आश्विन १०गते


images
images

सिद्धार्थ क्याम्पस बुटवलमा क्रान्तिकारीको सह- इकाई गठन

सिद्धार्थ क्याम्पस बुटवलमा क्रान्तिकारीको सह- इकाई गठन

images
  • सिद्धार्थ क्याम्पस बुटवलमा क्रान्तिकारीको सह- इकाई गठन
    images
    images

    बुटवल । अखिल नेपाल रास्टिय स्वतन्त्र बिध्यार्थी यूनियन ( क्रान्तिकारी ) संगठन विस्तार अभियानमा जुटेको छ । सोही क्रममा शुक्रबार बुटवलस्थित  सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल ईकाई समितीले  सह ईकाईहरू निर्माण गरेको छ  ।

    images
    images
    images

    केही दिन अघि मात्र क्याम्पस प्रशासन समक्ष १५ बुँदे माग राख्दै सह ईकाई निर्माणमा जुटेको ईकाई समितीले आज बि एड दोस्रो बर्षको नेपाली बिषयमा समिती निर्माण गरेको संगठनका जिल्ला उपाध्यक्ष टिकाराम आचार्यले बताए । 

    images
    images
    images

    संगठनले पार्बती न्यौपानेको अध्यक्षताम ४१ सदस्यीय समिती बनाएको छ । उक्त कार्यक्रममा क्याम्पस मुल इकाई समिती अध्यक्ष  हिमाल  खनाल, उपाध्यक्ष    केशब  पौडेल  सचिब  शिशिर  केसि  लगायत  जिल्ला  कमिटी  सदस्य  संगिता  घर्ती  र एकाई  कमिटी  सदस्यहरु   मन्जु खनाल,  किरन  भट्टराई,   सबित्रा खनाल लगाएतको उपस्थिती रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।