Logo

२०८३, आश्विन १०गते


images
images

अपराध

संखुवासभा र रोल्पाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

संखुवासभा र रोल्पाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • संखुवासभा र रोल्पाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images
    images

    काठमाडौँ । संखुवासभा र रोल्पाबाट जबरजस्ती करणी गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन् ।   

    images
    images
    images

    १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाको खाँदबारी नगरपालिका-८ बस्ने १९ वर्षीय पुस्कर तामाङलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुस्करले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    त्यस्तै ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पाको रून्टीगढी गाउँपालिका-८ चिउरीपानी बस्ने ४० वर्षीय लोक बहादुर विकलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । लोक बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।