Logo

२०८३, आश्विन २३गते


images
images

प्रकोप

महाकालीमा बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

महाकालीमा बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

images
  • महाकालीमा बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध
    images
    images

    कञ्चनपुर । नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    images
    images
    images

    कञ्चनपुरको भीमदत्त नगरपालिका-११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार बुधबार ३: ४५ बजे महाकाली नदीमा  पानीको  बहाव  १, ०४, ४१३ क्युसेक  पुगेपछि पानीको बहाव बढदो क्रममा रहेकाले चार पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महाकाली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।