Logo

२०८३, आश्विन ११गते


images
images

सडक अवरुद्ध

तुईन पुल नजिकै फेरी पहिरो, मुग्लिन नारायणगढ सडक अवरुद्ध

तुईन पुल नजिकै फेरी पहिरो, मुग्लिन नारायणगढ सडक अवरुद्ध

images
  • तुईन पुल नजिकै फेरी पहिरो, मुग्लिन नारायणगढ सडक अवरुद्ध
    images
    images

    मुग्लिन । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ । आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा ८ बजे पहिरो पन्छाएर दुईतर्फी सुचारु गरेको केहि समयपछि फेरी पहिरो आएको हो ।

    images
    images
    images

    अहिले पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।