चितवन । शुक्रबार साँझदेखि अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार केहि बेरअघि तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य सम्पन्न भएसँगै सडक एकतर्फी सुचारु भएको हो ।शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology