Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

अवरुद्ध मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा सञ्चालनमा

अवरुद्ध मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा सञ्चालनमा

images
  • अवरुद्ध मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा सञ्चालनमा
    images
    images

    चितवन । मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो र माथिबाट ढुंगा खस्दा अवरुद्ध भएको सडक हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

    images
    images
    images

    सडक डिभिजन भरतपुरका अनुसार सडक खण्डको १७ किलो क्षेत्रमा माथिबाट ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो । ती ढुंगा हटाएपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको जनाएको छ।

    images
    images
    images

    डिभिजनका अनुसार केही ठूला ढुंगा अझै पनि ‘ब्रेकर’ मेसिनको प्रयोग गरी हटाउनुपर्ने भएकाले सफाइको काम जारी रहेको छ ।

    images
    images
    images

    सडक डिभिजनले उक्त सडक खण्डमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सबै यात्रु र चालकलाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।