रुकुम पश्चिम । रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
शुक्रवार बिहान रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ प्रितिबाङस्थित राप्ती राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology