Logo

२०८३, श्रावण २७गते


images
images

सडक अवरुद्ध

सिद्दबाबा क्षेत्रमा ढुङ्गा खसेपछि बुटवल-पाल्पा सडक अवरुद्ध

सिद्दबाबा क्षेत्रमा ढुङ्गा खसेपछि बुटवल-पाल्पा सडक अवरुद्ध

images
  • सिद्दबाबा क्षेत्रमा ढुङ्गा खसेपछि बुटवल-पाल्पा सडक अवरुद्ध
    images
    images

    बुटवल । बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

    images
    images
    images

    बुधबार बिहान पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्दबाबा क्षेत्रमा बर्षाको कारण माथिबाट ढुङ्गा खसेपछि बुटवल तर्फ आउने सवारी साधन दोभान चेक पोस्ट अगाडि र पाल्पा तर्फ जाने सवारी साधन चिडियाखोलामा रोकिएको हुँदा सडकको बारेमा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

    images
    images
    images


    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।