Logo

२०८३, आश्विन १०गते


images
images

सडक दुर्घटना

मुग्लिन नारायणगढ सडकमा ट्रकमा ढुंगा खस्दा दुई जना घाइते

मुग्लिन नारायणगढ सडकमा ट्रकमा ढुंगा खस्दा दुई जना घाइते

images
  • मुग्लिन नारायणगढ सडकमा ट्रकमा ढुंगा खस्दा दुई जना घाइते
    images
    images

    मुग्लिन । मुग्लिन नारायणगढ सडक खण्डमा गुडिरहेको ट्रकमा माथिबाट ढुंगा खस्दा दुई जना घाइते भएका छन् । विहिबार मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा खस्दा ईन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति हुनुका साथै २ जना घाइते भएका छन् ।

    images
    images
    images

    अहिले ढुंगा हटाउनको लागि डिभिजनबाट मेशिन सम्बन्धित स्थानमा पुगिसकेको छ र केहि बेरमै ढुंगा हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने जानकारी सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । 

    images
    images
    images

    साथै वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।