Logo

२०८३, आश्विन १०गते


images
images

विमानस्थलमा काचो सुनमा कडाइ, बुधबार मात्रै १५ किलो सुन संकलन

विमानस्थलमा काचो सुनमा कडाइ, बुधबार मात्रै १५ किलो सुन संकलन

images
  • विमानस्थलमा काचो सुनमा कडाइ, बुधबार मात्रै १५ किलो सुन संकलन
    images
    images

    अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशबाट ल्याउने सुनमा कडाई गर्न थालेको छ । बुधबारमात्रै विमास्थलबाट करीब १५ किलो सुन संकलन गरिएको हो ।

    images
    images
    images


    एकजनाले ५० ग्राम काचो सुन ल्याउन पाइने नियम भएपनि विभिन्न माध्यमबाट सुनका बालाहरु ल्याउनेको संख्या बढ्न थालेपछि कडाइ गर्न थालिएको भन्सार विभागले जनाएको छ । बुधबारमात्रै विदेशबाट आएका ३ सय २६ जना यात्रुहरुले ल्याएको १५ किलो १६ ग्राम सुनको बाला संकलन गरिएको हो ।

    images
    images
    images

    हिजो मात्र विभागले तोकिएको मापदण्ड भन्दा बढी सुन ल्याउनेहरुबाट १ करोड २६ लाख ८७ हजार राजस्व संकलन गरेको विभागको भनाई छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काचो सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।