Logo

२०८३, आश्विन १०गते


images
images

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ६३ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ६३ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ६३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज मा सामान्य वृद्धि भएको छ । नेप्से बुधबार २.३५ अंकले बढेर २८३६.३५ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२  मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज वीन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने महुली लघुवित्त र ट्रेड टावर लिमिटेडको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मुल्य ३.७८ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार एनगाडी ग्रुप पावरको २९ करोड ४५  लाख र हिमालयन रिइन्सुरेन्सको २८ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।