Logo

२०८३, आश्विन १०गते


images
images

नेप्सेमा गिरावट

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब २६  करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब २६  करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट, ३ अर्ब २६  करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा सामान्य गिरावट आएको छ । नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेर रोकिएको छ । आज ३२७ कम्पनिका ७९ लाख ५३ हजार ७४० कित्ता शेयर ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ मा कारोबार भएको थियो ।

    images
    images
    images

    आज बैंकिङ लगानी, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ । आज हिमस्टार उर्जाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिटी होटल्सको सबैभन्दा बढी ४.५५ प्रतिशतले गिरावट आएको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३० करोड ९ लाख र युनियन हाइड्रोको शेयर १८ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।