Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से परिसूचक

नेप्सेमा गिरावट, ६ अर्ब १६ करोडको कारोबार

नेप्सेमा गिरावट, ६ अर्ब १६ करोडको कारोबार

images
  • नेप्सेमा गिरावट, ६ अर्ब १६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ९३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज माया खोला हाइड्रोको शेयर सबैभन्दा बढी ५.७४ प्रतिशतले बढेको छ भने सानिमा लार्ज क्यापको शेयर ४.३२ प्रतिशतले बढेको छ । त्यस्तै केबीएल डिभेन्चर ८६ को शेयर मुल्य सबैभन्दा बढी ९.४८ प्रतिशतले घटेको छ भने सिक्लेस हाइड्रोको शेयर ७.२२ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार बलेफी हाइड्रोको ३४ करोड ११ लाख र युनाइटेड मोदी हाइड्रोको २७ करोड ४७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।