Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से ४१.७८ अंकले घट्यो, ९ अर्ब ३३ करोडको कारोबार

नेप्से ४१.७८ अंकले घट्यो, ९ अर्ब ३३ करोडको कारोबार

images
  • नेप्से ४१.७८ अंकले घट्यो, ९ अर्ब ३३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मंगलबार ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज समाज लघु र उन्नति लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेडको शेयर मुल्य ७.३५ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको ३९ करोड २८ लाख र ट्रेड टावरको ३७ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।