Logo

२०८३, श्रावण २७गते


images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुदै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुदै

images
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुदै
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज समापन हुने भएको छ ।

    images
    images
    images

    शुक्रवारदेखि जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका सदस्यहरूले उठाएका प्रश्न र राखेका धारणाहरूमाथि जवाफ दिने भएका छन् ।

    images
    images
    images

    यसअघिका बैठकहरुमा धेरैजसो स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्दै अहिले प्रचण्डकै नेतृत्व आवश्यक रहेको बताएका थिए । तर उपमहासचिव जनार्दन शर्माले प्रचण्डकै कारणले २०६४ मा भएको जनमत गुमाएको आरोप लगाउदै यसको जिम्मेवारी लिनुपर्ने बताएका थिए ।

    images
    images
    images

    पछिल्लो समय शर्माले प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउदै चेतावनी दिइरहेका बेला यस स्थायी कमिटीको बैठकले के निर्णय गर्छ भन्नेतर्फ धेरैको ध्यानकेन्द्रित भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।