Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से परिसूचक

नेप्से ६३.७३ अंकले घट्यो, १३ अर्बको कारोबार

नेप्से ६३.७३ अंकले घट्यो, १३ अर्बको कारोबार

images
  • नेप्से ६३.७३ अंकले घट्यो, १३ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा गिरावट जारी रहेको छ । नेप्से आइतबार ६३.७३ अंकले घटेर आज २८५८.९० विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ३ करोड २२ लाख ६० हजार ३४१  कित्ता शेयर १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज ट्रेड टावर लिमिटेड र शिव श्री हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोको शेयर ४.५५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सान्भी इनर्जीको शेयर ९.९९  प्रतिशतले घटेको छ भने समता लघुवित्तको शेयर ९.९६ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको लिमिटेडको ७५ करोड ३९ लाख र हिमालयन रिइन्सुरेन्सको ७१ करोड १५ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।