Logo

२०८३, श्रावण २७गते


images
images

एकनाले भरूवा बन्दुकसहित अर्घाखाँचीबाट एक जना पक्राउ

एकनाले भरूवा बन्दुकसहित अर्घाखाँचीबाट एक जना पक्राउ

images
  • एकनाले भरूवा बन्दुकसहित अर्घाखाँचीबाट एक जना पक्राउ
    images
    images

    बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिका-१२ बस्ने ३६ वर्षीय संदिप बहादुर कामीलाई एकनाले भरुवा बन्दुक १ थान, बारूद जस्तो देखिने बस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्राहरू सहित प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भरूवा बन्दुक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।