Logo

२०८३, श्रावण २७गते


images
images

भरूवा बन्दुक सहित एक जना पक्राउ

भरूवा बन्दुक सहित एक जना पक्राउ

images
  • भरूवा बन्दुक सहित एक जना पक्राउ
    प्रतिकात्मक तस्बिर
    images
    images

    डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरूवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँ बस्ने गगन बोहराको घर तलासी गर्दा भरुवा बन्दुक १ थान फेला पारी बरामद गरेको छ ।

    images
    images
    images

    प्रहरीले हाल फरार गगनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भरूवा बन्दुक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।