Logo

२०८३, श्रावण २७गते


images
images

भरूवा बन्दुकसहित एक जना पक्राउ

भरूवा बन्दुकसहित एक जना पक्राउ

images
  • भरूवा बन्दुकसहित एक जना पक्राउ
    images
    images

    बैतडी । पञ्चेश्वर गाउँपालिका-४ स्थित महाकाली करिडोरबाट भरूवा बन्दुक १ थान, छर्रा ३५ थान, बारूद र केप १ थान सहित सोही गाउँपालिका-४ बगौरा बस्ने ४१ वर्षीय गम्भिर बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भरूवा बन्दुक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।