Logo

२०८३, आश्विन १०गते


images
images

तानसेन-तम्घास सडक मर्मतका लागि दैनिक ११ घण्टा बन्द गरिने

तानसेन-तम्घास सडक मर्मतका लागि दैनिक ११ घण्टा बन्द गरिने

images
  • तानसेन-तम्घास सडक मर्मतका लागि दैनिक ११ घण्टा बन्द गरिने
    images
    images

    रुपन्देही । पाल्पाबाट गुल्मी जोड्ने मुख्य सडकमार्ग तानसेन–तम्घास सडकखण्ड मंसिर २२ गतेसम्म  दैनिक ११ घण्टा बन्द हुने भएको छ ।

    images
    images
    images

    सडक फराकिलो बनाउनको लागि पाल्पा सडक डिभिजन कार्यालयले मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने जनाएको सूचना जारी गरेको छ । 

    images
    images
    images

    तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्दा उक्त सडकमा सुरक्षा निकाय र एम्बुलेन्सबाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तानसेन-तम्घास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।