Logo

२०८३, आश्विन १०गते


images
images

कार्यकर्ताको हातपात प्रयासपछि भागेर प्रहरीमा पुगे मन्त्री

कार्यकर्ताको हातपात प्रयासपछि भागेर प्रहरीमा पुगे मन्त्री

images
  • कार्यकर्ताको हातपात प्रयासपछि भागेर प्रहरीमा पुगे मन्त्री
    images
    images

    जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवमाथि आफ्नै गाउँमा नेपाली काँग्रेसकै कार्यकर्ताद्वारा हातपातको प्रयास भएको छ ।

    images
    images
    images

    मन्त्री यादव नेपाली काँग्रेसको वडा अधिवेशनका लागि मुखियापट्टी मुसहरनिया गाउँपालिका पुगेका थिए । वडा अधिवेशनमा हस्तक्षेपको प्रयास गर्दा कार्यकर्ताहरु हातपातको प्रयास गरेको स्थानीय एक नेताले बताए ।

    images
    images
    images

    ती नेताका अनुसार हातपातको प्रयास भएपछि मन्त्री यादव भागेर प्रहरी चौकी बहेडाबेला पुगेका हुन् । हातपातमा उत्रेका कार्यकर्ताहरुले र पार्टी उपसभापति विमलेन्द्र निधिको समर्थनमा नाराबाजी समेत गरेका छन् ।

    images
    images
    images

    काँग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादव विगतमा उपसभापति निधिनिकट नै थिए । अहिले निधीको साथ छाडेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामसरोज यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।