Logo

२०८३, आश्विन १०गते


images
images

प्रचण्ड आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले दियो सार्वजनिक विदा

प्रचण्ड आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले दियो सार्वजनिक विदा

images
  • प्रचण्ड आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले दियो सार्वजनिक विदा
    images
    images

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न आउन लागेकाले महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

    images
    images
    images

    नगरप्रमुख अशोक कुमार मण्डलले सार्वजनिक विदा दिएको सूचना नै जारी गरेका हुन् । उनका अनुसार रामगोपालपुर २, ३, ४, ६, ७, ८ र ९ मा निर्माण हुनलागेको आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न प्रचण्ड आज आउन लागेका छन् ।

    images
    images
    images

    sarbajanik-bida.png

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामगोपालपुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।