Logo

२०८३, आश्विन १०गते


images
images

जनगणनामा बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक पक्राउ

जनगणनामा बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक पक्राउ

images
  • जनगणनामा बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक पक्राउ
    images
    images

    काठमाडौँ । बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणक विना थापालाई लमजुङ्गमा पक्राउ गरिएको छ । उनलाई तमुहरुले गिरफ्तार गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।

    images
    images
    images

    धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर सिडिओ कार्यालय पुर्‍याएका हो ।

    images
    images
    images

    यस विषयमा आफ्नो कार्यालयमा विना थापासहित स्थानीयहरु आएको र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए । यस विषयमा के गर्ने भनेर छलफलपछि निर्णय गर्ने वैद्यले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनगणना
  • # लमजुङ्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।