Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजका लागि बंगलादेशको टिमको घोषणा

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजका लागि बंगलादेशको टिमको घोषणा

images
  • श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजका लागि बंगलादेशको टिमको घोषणा
    images
    images

    काठमाडौँ । बंगलादेशले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज खेल्ने टिमको घोषणा गरेको छ ।

    images
    images
    images

    हाल श्रीलंका टूरमा रहेको बंगलादेशले तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । बंगलादेशको एकदिवसीय टिममा लिट्टन दासले कमब्याक गरेका छन् । २०१५ मा बंगलादेशका लागि एकदिवसीय डेभ्यु गरेका ३० बर्षिय दासले पछिल्लो पटक २०२४ को डिसेम्बरमा वेस्टइन्डिजविरुद्ध एकदिवसीय खेल खेलेका थिए ।

    images
    images
    images

    बंगलादेशले जुलाई २, ५ र ८ मा श्रीलंका विरुद्ध एकदिवसीय सिरिज खेल्दैछ । 

    images
    images
    images

    श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजका लागि बंगलादेशको टिम:  मेहदी हसन मिराज (कप्तान), तान्जिद हसन, परवेज हुसेन इमोन, मोहम्मद नइम, नजमुल हुसेन शान्तो, तौहिद ह्रिदोय, लिट्टन दास, जाकेर अली, शमीम हुसेन, रिशाद हुसेन, तनवीर इस्लाम, मुस्ताफिजुर रहमान, तन्जिम हसन, तस्किन अहमद, हसन मोहम्मद र नाहिद, मोहम्मद।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकदिवसीय सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।