Logo

२०८३, श्रावण २७गते


images
images

अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी शुरुवात

अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी शुरुवात

images
  • अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । भारतले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो । बर्षाले प्रभावित यो खेल २५-२५ ओभर खेलाइएको थियो । अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछाएको भारतले २२.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि कप्तान शुभमन गिलले अविजित ८४ रन बनाएका थिए भने केएल राहुलले अविजित ३९ रन बनाएका थिए । त्यस्तै इशान किशनले ३४, रोहित शर्माले १६ र श्रेयस अय्यरले १२ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले रह्मनुल्लाह गुरबाजको ५१ बलमा १०२ रनको शतकीय पारीको मद्धतले २४.५ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो ।

    images
    images
    images

    यो जित पछि ३ खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल बुधबार लखनउमा हुने तालिका छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकदिवसीय सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।