Logo

२०८३, आश्विन ९गते


images
images

सडकको दुर्दशा

नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

images
  • नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध
    images
    images

    नवलपरासी । नवलपरासी (पूर्व) को दुम्कीबासस्थित बिनयी खोलाको डाइभर्सन बगाएपछि बनाएको वैकल्पिक सडकपनि अवरुद्ध भएको छ ।

    images
    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासी (पुर्व) ले पूर्व- पश्चिम राजमार्गको विनयी खोलाको ड्राईभर्सन क्षतिको पछि खोलिएको भित्री सडकखण्ड होंसीगेट, सर्दी, ज्यामिरे हुदै संचालन भएको बैकल्पिक मार्ग समेत निरन्तर बर्षादको कारण बिभिन्न स्थानमा क्षति भई हलुका सवारी समेत संचालन गर्न नसकिएको हुँदा पूर्ण रुपमा अवरुद्ध भएको छ । ट्राफिक प्रहरीले उक्त सडकखण्ड पनि प्रयोग नगर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    साथै नवलपुर जिल्ला भित्रका मुख्य राजमार्ग तथा निम्न ग्रामिण सडक खण्डहरू समेत बर्षादको कारण तत्काललाई अवरोध भएकोले उक्त मार्ग हुदै यात्रा गर्दा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वैकल्पिक सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।