Logo

२०८३, कार्तिक २६गते


images
images

तीनकुने घटना

तीनकुने घटनामा गोली लागि घाइते रेविकालाई पोर्चुगलबाट आर्थिक सहयोग

तीनकुने घटनामा गोली लागि घाइते रेविकालाई पोर्चुगलबाट आर्थिक सहयोग

images
  • तीनकुने घटनामा गोली लागि घाइते रेविकालाई पोर्चुगलबाट आर्थिक सहयोग
    images

    काठमाडौं । तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ ।

    images
    images
    images

    संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरु डा प्रकाश चन्द्र लोहनी र हरी बहादुर बस्नेतले रमेश राज वास्तोलाको संयाजनमा लिजवन, पोर्तुगलबाट उपलब्ध सहयोग बुधवार हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख उन्चालीस हजार चार सय रूपैयाँ हस्तान्तरण गरे । खत्रीको शिघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्तुगलमा बसोबास गर्ने नेपालीहरुबाट उपलब्ध भएको हो ।

    images
    images

    टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तीनकुने घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।