Logo

२०८३, आश्विन ९गते


images
images

भारतको राजस्थानमा नदीमा डुबेर आठ जनाको मृत्यु

भारतको राजस्थानमा नदीमा डुबेर आठ जनाको मृत्यु

images
  • भारतको राजस्थानमा नदीमा डुबेर आठ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको राजस्थानस्थित बनास नदीमा डुबेर आठ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    पुराना बनास कल्भर्ट नजिकै भएको घटनामा ११ जना युवाहरु पौडी खेल्न गएकोमा ८ जनाको डुबेर मृत्यु भएको र ३ जनाको उद्धार गरिएको जयपुर प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    सो क्षेत्रका विधायक तथा पूर्व उपमुख्यमन्त्री सचिन पाइलटले घुम्न आएका केही जयपुर युवाहरूको बनास नदीमा डुबेर मृत्यु भएको खबर धेरै दुःखद र हृदयविदारक रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नदी
  • # राजस्थान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।