Logo

२०८३, कार्तिक २५गते


images
images

बाढीको जोखिम

यी नदीको बहाव उच्च हुन सक्ने : सतर्क रहन आग्रह

यी नदीको बहाव उच्च हुन सक्ने : सतर्क रहन आग्रह

images
  • यी नदीको बहाव उच्च हुन सक्ने : सतर्क रहन आग्रह
    images

    काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन कोशी, नारायणीसहितका नदीहरुको जलसतह सतर्कता बढ्दो क्रममा हुने हुनाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता रहन आग्रह गरेको छ ।

    images
    images
    images

    महाशाखाले आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भएपनि बढ्दो हुने रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौं। कन्काई नदीमा जलसतह सतर्कता तह नजिकै रहने पूर्वानुमान रहेकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

    images
    images
    images

    त्यस्तै आज  झापा, मोरङ्ग, सुनसरी र आसपासका जिल्ला भई बहने अधीकांश स-साना नदीहरुमा बहाव आकस्मिक घटबढ हुनसक्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

    images
    images

    यस्तै ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ्ग, र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाव सामान्य घटबढ हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नदी
  • # बहाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।