Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनीमा १९ बर्षकी किशोरी झरना चौधरी बनिन् एमालेको वडा सचिव

लुम्बिनीमा १९ बर्षकी किशोरी झरना चौधरी बनिन् एमालेको वडा सचिव

images
  • लुम्बिनीमा १९ बर्षकी किशोरी झरना चौधरी बनिन् एमालेको वडा सचिव
    images
    images

    दीपक जैसवाल, लुम्बिनी । नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा  सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पुर्व प्रधानमन्त्री  पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडाअधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।

    images
    images
    images

     

    images
    images
    images

    लुम्बिनी सांस्कृतिक नगरपालिका वाड नं. ६ मा 
    १९ वर्ष कि झरना चौधरी नेकपा  एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका पार्टीको वडा सचिव बन्न सफल भएकी छन्  ।

    images
    images
    images


    जसअन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिकामा   रहेका ५ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको नेकपा एमाले केन्द्रिय सदस्य राष्ट्रिय सभा सांसद खिमलाल भट्टराई ले जानकारी दिए  ।  लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र रहेका जिल्ला, प्रदेश र केन्द्रिय नेतृत्वको सहभागितामा सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएको  भट्टराईको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।