Logo

२०८३, आश्विन ९गते


images
images

आज विश्व वातावरण दिवस

आज विश्व वातावरण दिवस

images
  • आज विश्व वातावरण दिवस
    images
    images

    काठमाडौं । आज विश्व वातावरण दिवस । 'प्लाष्टिक प्रदुषण न्यूनीकरण: हाम्रो दायित्व ' भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । 

    images
    images
    images

    संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ ।

    images
    images
    images

    नेपालमा विश्व वातावरण दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्था, सरकार निकाय र स्थानीय तहले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व वातावरण दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।