Logo

२०८३, श्रावण २७गते


images
images

राजावादी आन्दोलन

कलम थापा लगायतका नेताहरुको तत्काल रिहा गर्न लिङदेनको माग

कलम थापा लगायतका नेताहरुको तत्काल रिहा गर्न लिङदेनको माग

images
  • कलम थापा लगायतका नेताहरुको तत्काल रिहा गर्न लिङदेनको माग
    images
    images

    काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पक्राउ गरिएका राप्रपा नेपाल कलम थापा लगायतका नेताहरुको तत्काल रिहा गर्न माग गरेका छन् ।

    images
    images
    images

    लिङदेनले कमल थापा लगायत पक्राउ गरिएका नेताहरुलाई तत्काल रिहा गरेर आन्दोलन स्थलमा नल्याएमा भोलीदेखि देशभरबाट आन्दोलनमा होमिने चेतावनी दिएका छन् ।

    images
    images
    images

    उनले गणतन्त्रको नाममा जनता र देशलाई धोका दिइएको भन्दै अब जनता चुप लागेर नबस्ने बताए । आफुहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।

    images
    images
    images

    आज नक्सालको नारायणचौरमा प्रदर्शन गरिरहेका राजसंस्था पक्षधरको आन्दोलनमा प्रहरीसँग झडप भएको थियो ।

    काठमाडौँको नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनमा तनाव भएको थियो ।  प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित नेताहरुलाई पक्राउ गरेको छ । 


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लिङदेन
  • # कलम थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।