Logo

२०८३, आश्विन १०गते


images
images

पुर्व परराष्ट्रमन्त्री ज्ञवालीद्वारा कालीगण्डकी करिडोरमा जाेखिममा परेका बस्ती निरीक्षण

पुर्व परराष्ट्रमन्त्री ज्ञवालीद्वारा कालीगण्डकी करिडोरमा जाेखिममा परेका बस्ती निरीक्षण

images
  • सेतोमसी सहकर्मी
  • पुर्व परराष्ट्रमन्त्री ज्ञवालीद्वारा कालीगण्डकी करिडोरमा जाेखिममा परेका बस्ती निरीक्षण
    images
    images

    कृष्ण अन्जान, रुरु । रुरुक्षेत्रकाे रिडीबजार क्षेत्रमा यतिबेला सँरचना निर्माणकाे काम जाेडदार रुपमा चलिरहेकाे छ । मुख्य रुपले रिडी बसपार्कबाट कालिगण्डकी करिडाेरकाे निर्माण कार्य जारी छ ।

    images
    images
    images


    यसैक्रममा निर्माणाधीन  कालिगण्डकी करिडोरकाे पुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले निरिक्षण गरी निर्माण कार्य बारे जानकारी लिएका छन ।

    images
    images
    images


    मुख्यतया कालिगण्डकी करिडाेर निर्माण क्षेत्रकाे बिष्णु पन्जरमा वर्षाले बस्ती  जाेखिममा परेकाेमा बिष्णुपन्जरका स्थानीय वासिसँग भेटघाट र जाेखिम न्युनिकरणका लागि आफुले पहल गर्ने उनले बताए ।

    images
    images
    images


    जाेखिम स्थलबाट डिभिजन सडक कार्यालय र कालिगण्डकी करिडाेरकाे कार्यालयमा फाेन गरि साँसद ज्ञवालीले जाेखिमबारे जानकारी गराउँदै यथासिघ्र जाेखिम न्युनिकरणमा पहल गर्न आवस्यक निर्देशन दिएका छन ।


    निर्माणाधिन कालिगण्डकी करिडाेर काे सडक माथिबाट वर्षाले पहिराे जाँदा माथिल्लो भागका घरहरु जाेखिममा परेका र करिडोरमा निर्माण कम्पनीले लगाएका गेभिँग वाल समेत भत्किएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।