Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

भारतका केही भागहरूमा अत्याधिक गर्मीको चेतावनी

भारतका केही भागहरूमा अत्याधिक गर्मीको चेतावनी

images
  • भारतका केही भागहरूमा अत्याधिक गर्मीको चेतावनी
    images
    images

    काठमाडौं । भारतीय मौसम विज्ञान विभागले गुजरातको सौराष्ट्र र कच्छ क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण रेड अलर्ट जारी गरेको छ । सोमवार उच्च तापक्रमको चेतावनी दिइएको छ ।

    images
    images
    images

    भारतको पश्चिमी राज्य गुजरातले सबैभन्दा गम्भीर अवस्थाको सामना गर्ने अपेक्षा गरिएको छ । मौसम विभागलले सौराष्ट्र र कच्छमा अत्याधिक गर्मीको पूर्वानुमान गरेको छ । 

    images
    images
    images

    दिल्लीमा अधिकतम तापक्रम ३८.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । जुन मौसमी औसतभन्दा लगभग तीन डिग्री बढी हो । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • # अत्याधिक गर्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।