Logo

२०८३, आश्विन ९गते


images
images

अधिवेशनमा ओलीको फोटोमात्रै देखेपछि रावलले लेखे ‘म मार्क्स, लेनिन, पुष्पलाल… खोजिरहेछु 

अधिवेशनमा ओलीको फोटोमात्रै देखेपछि रावलले लेखे ‘म मार्क्स, लेनिन, पुष्पलाल… खोजिरहेछु 

images
  • अधिवेशनमा ओलीको फोटोमात्रै देखेपछि रावलले लेखे ‘म मार्क्स, लेनिन, पुष्पलाल… खोजिरहेछु 
    images
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी विधान महाधिवेशनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको फोटो र डमी मात्रै राखिएको प्रती पार्टी केन्द्रिय सदस्य झपट रावल असन्तुष्ट छन् । उनले सामाजिक संजालमा  आफुले मार्क्स, लेनिन, पुष्पलाल, मदन र मनमोहन खोजिरहेको लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 

    images
    images
    images

    त्यसै गरि सामाजिक संजाल फेसबूकमा अर्को स्टाटस लेख्दै रावलले आफुलाई चाटुकार विद्वानभन्दा आलोचनात्मक चेत भएको मूर्ख नै मन पर्ने बताएका छन् । 

    images
    images
    images

    Screenshot_20211002-074640_Facebook.jpgविधान महाधिवेशनको अवसरमा सडकका पोल देखि पानीका बोतलसम्म पार्टी अध्यक्ष ओलीका तस्वीर सजाईएका छन । साथै कार्यक्रमस्थलमा समेत ओलीका ठूला ठूला डमी राखिएका छन् । 

    images
    images
    images

    कार्यक्रम हलमा बस्न जाँगर नचलेका कार्यकर्ताहरू तिनै ओलीका डमी अगाडि उभिएर फोटो सेसन गरेको शुक्रवार दिनभरजसो देख्न सकिन्थ्यो ।

    Screenshot_20211002-080930_Facebook.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।