Logo

२०८३, श्रावण २७गते


images
images

नाइजेरियाली राष्ट्रपतिद्धारा राज्यमा आपतकालीन अवस्था घोषणा

नाइजेरियाली राष्ट्रपतिद्धारा राज्यमा आपतकालीन अवस्था घोषणा

images
  • नाइजेरियाली राष्ट्रपतिद्धारा राज्यमा आपतकालीन अवस्था घोषणा
    images
    images

    काठमाडौं । नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि जारी राजनीतिक संकटपछि रिभर्स स्टेटमा आपतकालीन अवस्था घोषणा गरेका छन् । टिनुबुले देशको १९९९ को संविधानको धारा ३०५ को प्रावधानलाई संशोधन गरी आपतकालीन अवस्थाको घोषणा गर्नु बाध्यकारी भएको बताए । 

    images
    images
    images

    घोषणा हुनुभन्दा अघि गभर्नर र राज्य व्यवस्थापिकाका अधिकांश सदस्यहरूको नेतृत्वमा रहेको रिभर्स स्थानीय सरकारको कार्यकारी शाखा खंजर तानिएको थियो । जसले २०२३ देखि गम्भीर राजनीतिक तनाव निम्त्याएको थियो । 

    images
    images
    images

    राजनीतिक गतिरोधको पक्ष लिँदै संदिग्ध सशस्त्र आतंककारीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । रिभर्स स्टेटमा शान्ति र व्यवस्था पुनस्र्थापित गर्न आपतकलिन अवस्थाले मद्दत गर्ने उनले बताए । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।