Logo

२०८३, श्रावण २७गते


images
images

नाइजेरिया : सेनाको ड्रोन गाउँमा खस्दा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरिया : सेनाको ड्रोन गाउँमा खस्दा ८५ सर्वसाधारणको मृत्यु

images
  • नाइजेरिया : सेनाको ड्रोन गाउँमा खस्दा ८५ सर्वसाधारणको मृत्यु
    images
    images

    अबुजा । नाइजेरियाका अधिकारीहरूले सेनाले गरेको ड्रोन आक्रमणमा कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको बताएका छन् । नाइजेरियाली सेनाको ड्रोनको निशाना चरमपन्थीहरू थिए तर यो दुर्घटनावश त्यो कादुना राज्यको एउटा गाउँमा खस्यो । 

    images
    images
    images

    नाइजेरियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार आइतबार मुस्लिम समुदायको चाड मनाउन भेला भएका बेला उक्त दुर्घटना भएको हो । दुर्घटनामा बाँचेका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । 

    images
    images
    images

    नाइजेरियाली सेनाले इस्लामिक चरमपन्थी र आपराधिक गिरोहहरू विरुद्धको लडाइँमा ड्रोन आक्रमणको सहारा लिने गरेको छ । देशको उत्तरपश्चिमी क्षेत्र इस्लामिक चरमपन्थी र आपराधिक गिरोहमा आतङ्क रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नाइजेरिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।