Logo

२०८३, श्रावण २७गते


images
images

नाइजेरियाको एक चिया पसलमा बिस्फोट, १९ जनाको मृत्यु

नाइजेरियाको एक चिया पसलमा बिस्फोट, १९ जनाको मृत्यु

images
  • नाइजेरियाको एक चिया पसलमा बिस्फोट, १९ जनाको मृत्यु
    images
    images

    नाइजेरिया । उत्तरपूर्वी नाइजेरियास्थित एक  गाउँको एक चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु भएको छ । साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले जनाएको छ । 

    images
    images
    images

    स्रोतका अनुसार बुधबार साँझ बोर्नो राज्यको काउरी गाउँमा भएको विस्फोट पछिल्लो  समयको सबैभन्दा घातक घटना हो ।

    images
    images
    images

    हालसम्म विस्फोटको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन यद्यपी बोको हराम जिहादी समूह र उनीहरूको प्रतिद्वन्द्वी पश्चिम अफ्रिका क्षेत्रीय इस्लामिक स्टेट दुवै बोर्नोमा सक्रिय छन् । नाइजेरियाको सेनाले हालसम्म घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।

    images
    images
    images

    बोर्नोको ग्वोजा क्षेत्रमा विवाह, अस्पताल र अन्त्येष्टिमा लक्षित गरी थुप्रै आत्मघाती आक्रमण गरी ३२ जनाको हत्या गरेको केही हप्तापछि काउरी आक्रमण भएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नाइजेरिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।