Logo

२०८३, श्रावण २७गते


images
images

एक अर्कालाई रङ दलेर भलिबल खेलाडीहरूले मनाए होली

एक अर्कालाई रङ दलेर भलिबल खेलाडीहरूले मनाए होली

images
  • एक अर्कालाई रङ दलेर भलिबल खेलाडीहरूले मनाए होली
    images
    images

    काठमाडौँ । खेलाडीहरूले रङहरूको पर्व होली एक आपसमा रङ दलेर र खुसी साटासाट गरेर मनाएका छन् ।

    images
    images
    images

    बिहीबार ललितपुरस्थित सात दोबाटामा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरूले एक अर्कालाई रङ दलेर र खुसी साटासाट गरेर होली मनाएका छन् ।

    images
    images
    images

    राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङहरू होली कार्यक्रममा सहभागी छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।