Logo

२०८३, श्रावण २७गते


images
images

वसन्तपुरमा होलीको चहलपहल शुरु, चीर पूजा गर्नेको भीड

वसन्तपुरमा होलीको चहलपहल शुरु, चीर पूजा गर्नेको भीड

images
  • वसन्तपुरमा होलीको चहलपहल शुरु, चीर पूजा गर्नेको भीड
    images
    images

    काठमाडौं । काठमाडौंको वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ । बिहिवार काठमाडौं सहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको हो । 

    images
    images
    images

    वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । 

    images
    images
    images


    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।

    images
    images
    images
    holi 1.jpg


    असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।

    holi 2.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होली
  • # वसन्तपुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।