Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेस महाधिवेशन समयमै हुन्छः देउवा

काँग्रेस महाधिवेशन समयमै हुन्छः देउवा

images
  • काँग्रेस महाधिवेशन समयमै हुन्छः देउवा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाविधेशन निर्धारित समयमै हुने बताएका छन ।

    images
    images
    images


    सोमवार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन। उ ले नेपाली काँग्रेसको महाधिवेशन समयमै हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा हुन्छ भन्ने प्रतिक्रिया दिए । 

    राजावादीहरुको प्रदर्शनबारे देउवाः कुनै अद्भुत प्रदर्शन भएको छैन

    images
    images
    images

    काठमाडौंमा आईतवार राजावादीहरुको प्रदर्शन अद्भुत भयो नि ? भन्ने प्रश्नमा सभापति देउवाले कुनै अद्भुत प्रदर्शन नभएको प्रतिक्रिया दिए । उनले केही नभएको भन्दै आत्तिनुपर्ने कारण नरहेको बताए । पूर्वराजा शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उनले कसैले उचाल्ने कुरा नभएको र उचालेको थहा नरहेको बताए । 

    images
    images
    images

    सभापति देउवाले दुई ठूला राजनीतिक दलहरुको सरकार अहिले रहेको र यो ०८४ सम्मै चल्ने दाबी गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।