Logo

२०८३, आश्विन ९गते


images
images

देउवालाई भेट्न दाहाल बालुवाटार पुगे

देउवालाई भेट्न दाहाल बालुवाटार पुगे

images
  • देउवालाई भेट्न दाहाल बालुवाटार पुगे
    images
    images

    काठमाडौं । ने क पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न दाहाल केहीबेर अघि बालुवाटार पुगेका हुन् ।माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्ड देउवालाई भेट्न वालुवाटार पुगेका हुन्  । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ । प्रधानमन्त्री देउवासँगको भेटमा दाहालले मन्त्रिपरिषद विस्तारबारे छलफल गर्ने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।