Logo

२०८३, आश्विन ९गते


images
images

आधुनिक संङ्गितको क्षेत्रमा उदाउँदै देवदहका डिजे अतुल मगर

आधुनिक संङ्गितको क्षेत्रमा उदाउँदै देवदहका डिजे अतुल मगर

images
  • आधुनिक संङ्गितको क्षेत्रमा उदाउँदै देवदहका डिजे अतुल मगर
    images
    images

    राहुल देव सापकोटा,  देवदह । आधुनिक सङ्गितको क्षेत्रमा डिजे सङ्गितलाइ फरक र नयाँ शैलीको सङ्गीत बनावट मानिन्छ । जुन सङ्गीत विषेश गरि अहिलेका युवा पुस्ताको रोजाइको सङ्गीत पनि बनेको छ । 

    images
    images
    images


    रुपन्देहीको देवदह नगरपालिकाका युवा अतुल मगर जो नेपालमै डिजे सङ्गितको क्षेत्रमा एउटा नयाँ आयाम बनिरहेका छन । सन् २०१५ मा आफ्नो डिजेको साङ्गितिक यात्रा सुरु गरेका मगर हाल नेपालका विभिन्न शहरहरुमा पुगेर मनोरञ्जन दिने गर्छन् । 

    images
    images
    images

    एउटा सामान्य परिवारको युवा भएर पनि फरक शैलीबाट कामको सुरुवात गर्दै उनीले हाल विभिन्न म्युजिक भिडियोहरुमा सङ्गीत निर्माताको रुपमा पनि काम गरिसकेका छन् ।  नेपालका सुप्रसिद्ध सङ्गितकार  चेवाङ्ग लामासंग  उनले सन २०१९ मा  साङ्गितिक यात्रा सहितको नेपाल भ्रमण समेत गरिसकेका थिए । 

    images
    images
    images

    त्यसैगरी नेपालका अर्का प्रसिद्ध सङ्गितकार अल्मोडा राना उप्रेती सङ्ग पनि सहकार्य गरेर आफ्नै म्युजिक भिडियो निकालिसकेका छन । 

    लगनसिलता र मिहिनेतले आफ्नो छुट्टै पहिचान बनाउन संघर्ष गरिरहेका अतुल मगरले सेतोमसीसंगको कुरकानीमा आफ्नो साङ्गितिक यात्रालाई जीवनभर निरन्तरता दिने र सङ्गीत प्रती नै आफ्नो जीवन समर्पण गर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # अतुल मगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।