Logo

२०८३, कार्तिक २७गते


images
images

नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस

images
  • नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस
    images

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

    images
    images
    images

    गृहमन्त्रालय अन्तर्गत बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका डीआईजी भट्टराईलाई सोही समूहतर्फको एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

    images
    images
    images

    एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि उक्त स्थानमा भट्टराई सिफारिस भएका हुन् । भट्टराईको दरबन्दी कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत तोकिएको छ । भट्टराई आगामी चैत ५ गने अवकाशमा जाँदै छन् ।

    images
    images
    badhuwa-1087x1536.jpg
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।