Logo

२०८३, श्रावण २७गते


images
images

महिलाहरुका लागि तीनदिने नेतृत्व विकास तालिम

महिलाहरुका लागि तीनदिने नेतृत्व विकास तालिम

images
  • महिलाहरुका लागि तीनदिने नेतृत्व विकास तालिम
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा महिलाहरुका लागि दिइएको तीनदिने नेतृत्व विकास तालिम समापन भएको छ । देवदह नगरपालिका वडा नं ७ को आयोजनामा संचालित तालिम आइतबार देवदह ७ मा अवस्थित मदन आश्रित सभाहल सम्पन्न भएको हो ।

    images
    images
    images

    वडा नं ७ का करिब १०० जना महिलाहरुको लागि शुक्रबारदेखि नेतृत्व विकास तालिम सुरु भएको भएको र आइताबार समापन गरिएको वडा कार्यालयले जनाएको छ ।   

    images
    images
    images

    कार्यक्रममा बोल्दै कृष्ण अधिकारीले महिलाहरुको क्षमता विकासको लागि तालिम आयोजना गरिएको बताए । उनले वडा कार्यालयले विभिन्न सिपमुलक, व्यवसायिक र आय आर्जनसंग सम्बन्धीत तालिम दिइरहेको बताए । 

    images
    images
    images

    तालिममा प्रमुख प्रशिक्षकको रुपमा इन्दिरा अर्याल र बाल बालिकाको विषयमा खैरेनी प्रहरी चौकी प्रहरी निरीक्षक एक्का बहादुर नेपालीको कक्षा रहेको थियो ।

    समापन कार्यक्रममा प्रशिक्षक इन्दिरा अर्याल, प्रशिक्षार्थीहरु सुमित्रा खरेल, जमुना बस्याल, गिता सापकोटा, कृष्ण कुमारी भण्डारी, अमृता विश्वकर्मा, सीता न्यौपाने, गीता सापकोटा लगायतले तालिममा सिकेका विषयबारे चर्चा गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेतृत्व विकास तालिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।