Logo

२०८३, कार्तिक २४गते


images
images

देवदहमा प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता

देवदहमा प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता

images
  • देवदहमा प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता
    images

    देवदह । बुद्ध युवा क्लब वडा नम्बर ९ घोडाहाको आयोजक र बुद्धनगर सामुदायिक वन उपभोक्त समितीको सह-आयोजकमा प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता -२०७८ सन्चालन भएको छ।

    images
    images
    images

    देवदह नगरपालिका वडा नम्बर ८ टटेरा र वडा नम्बर १२ प्रगतिनगर विच भएको प्रतिस्पर्धा खेलमा वडा नम्बर ८ ले दुई गोल गर्दै जित हासिल गरेको छ। भने अर्को प्रतिद्वन्दी टिमले १ गोल गर्दै पराजित भएको थियो ।

    images
    images
    images

    देवदह नगरपालिका वडा नम्बर ८ का खेलाडी जर्सी  नम्बर ८ नर बहादुर थापाले पहिलो गोल गरेको थियो भने केही समय पछि जर्सी नम्बर १४ पुरन थापा ले दोस्रो गोल गरे पछि आफ्नो टिम लाई जित हासिल दिलाएको थियो भने उक्त प्रतिस्पर्धा का प्रतिद्वन्दी टिम का खेलाडी जर्सी नम्बर ४ करण तामाङले एक गोल गर्न सफल भएका थिए भने उक्त प्रतिस्पर्धा खेलमा वडा नम्बर ८ का खेलाडी जर्सी नम्बर १३ विशाल थापा र वडा नम्बर १२ का खेलाडी जर्सी नम्बर १० अनिस थापा ले पहिलो कर्डा पाएका थिए।

    images
    images

    प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता -२०७८ मा प्रथम हुने टिम ले ३० हजार नगद र दोस्रो हुने टिम ले १५ हजार र म्यान अफ द श्रीइच हुने खेलाडी १५०० प्राप्त गर्न छ भने सहभागी टिम लाई सिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने भोलि हुने खेलमा वडा नम्बर ९ र वडा नम्बर ३ बिच  प्रतिस्पर्धा खेलमा साढे तीन बजे हुने खेल सम्योजक मोहन जिसि ले जानकारी दिएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।