Logo

२०८३, कार्तिक २५गते


images
images

देखिएन एमाले विभाजनकाे असर

देखिएन एमाले विभाजनकाे असर

images
  • सेतोमसी सहकर्मी
  • देखिएन  एमाले विभाजनकाे असर
    images

    कृष्ण अन्जान, रुरु । गुल्मेली कम्युनिस्ट आन्दाेलनकाे उदगम भनेर चिनिने रुरुक्षेत्रमा नेकपा एमाले बिभाजनकाे असर अहिलेसम्म देखापरेकाे छैन ।

    images
    images
    images


    गुल्मेली कम्युनिस्ट आन्दाेलनका अग्रज एकदेव ज्ञवाली,  सिद्धीनाथ ज्ञवाली, प्रयागलाल श्रेष्ठ,  दिवाकर ज्ञवाली, लिला गिरीहरुकाे अथक प्रयासमा कम्युनिस्टले आफ्नाे  झण्डालाई फहराएकाे ईतिहास र त्यहि ईतिहासलाई पछ्याउँदै नेपाली राजनितीकाे मुलधार नेकपा एमाले याे क्षेत्रमा अहिले सम्म बलियाे राजनैतिक खम्वाकाे रुपमा स्थापित रहेकाे रिडी बजारका पुराना कम्युनिस्ट कार्यकर्ता चिरन्जीवी ज्ञवालीकाे भनाई छ ।

    images
    images
    images


    दोस्रो पुस्ताका कमल राज श्रेष्ठ,   प्रदिप कुमार ज्ञवाली, निलकण्ठ गौतम, चक्रपाणी गौतम जवाहर ज्ञवाली,  केशरमान बजिमय,  इश्वरी  ज्ञवाली, देवनारायण ज्ञवाली, ज्ञानहरी ज्ञवाली, यम बहादुर पौडेल लगायत पनि एमालेमै रहेने भएका छन । 

    images
    images


    त्यसैगरी पछिल्लो पुस्ताका शेषनारायण पौडेल, फर्सुराम ज्ञवाली, हिमाल श्रेष्ठ, घनस्याम अर्याल, लक्ष्मी पन्त, मेघराज ज्ञवाली, सुवर्ण लाल कक्षपति, माधव ज्ञवाली, गाेविन्द भट्टराई, लक्ष्मी ज्ञवाली, हाेमनाथ ज्ञवाली लगायत पनि एमालेकाे मूल धारमै कृयाशिल छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रूरूक्षेत्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।