Logo

२०८३, श्रावण २७गते


images
images

घर पोत्दा करेन्ट लागेर महिलाको मृत्यु

घर पोत्दा करेन्ट लागेर महिलाको मृत्यु

images
  • घर पोत्दा करेन्ट लागेर महिलाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    गुल्मी । गुल्मीमा घर पोत्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मालिका गाउँपालिका -२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    आफ्नै घरको बाहिर दलानमा पोत्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।